हाम्री आमा कसरी वेश्या भईन् ?

http://dhadingonline.com/dhading/27478
photo by google
सिके राउतलाई म मेरा शव्द धेरै वर्वाद पार्न चहान्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चहादीन किन भने म मेरो शव्द राम्रो स्थानमा प्रयोग गर्न चहान्छु । च्याउ जस्तै उम्रेका अनलाईन पत्रिकाहरुले किन स्थान दिन्छन्  होलान् । सधै संचार माध्यमले आफ्नो नामको लागि मात्र होइन व्यवसायीक पनि हुनुपर्छ । तपाईहरुलाई थाहा नै छ । अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरी जस्ता छेपारोहरुलाई संचार माध्यममा आउनलाई एक न एक काण्ड मच्चाई रहनु पर्छ ।
सोध्न चहान्छौ सिके राउतलाई मधेश र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जीने हक सिकेको सहास कहाँबाट आयो ? तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रण्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने । ति महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रण्डी भईन् ? जसलाई रण्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्वोधन गर्छ । त्यो समयले नै बताउछ । सोध्न चहान्छु । वेश्यासँग सुत्ने पुरुष चाही को हो ? के हो ? नेपाली आमा रण्डी हुन् भन्ने सिके राउत तिम्री आमा चाही को हुन् ? रण्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ति रण्डी र वेश्यासँग सुत्ने तिम्रो वुवा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो ।
वेश्या भन्नेहरु तिनीहरुलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमी जस्तै सोच भएका व्यक्तीको अयासीमा जन्मेका ति लालावाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् । आफ्नो शरिर बेचेर उनीह्रु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाहरुबाट सिकार भईरहेका छन् । अरु केही भन्दीन । साँच्चै वेश्याको अर्थ बुझ्न चहान्छौ भने एक छिन आफ्नो आमालाई बुझ । सबै प्रश्वको जवाफ मिल्छ ।   आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला ? आफ्नो परिवारलाई इज्जत दिन नसकन्ेले के नेपालीको अस्मीताको सुरक्षा गर्ला ? किन बुझ्दैनौ हामी नेपाली ? जसलाई तपाई साथ दिनु हुन्छ पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस्   

इतिहास साछी छ । प्रत्येक नेपाली कत्तीको स्वाभीमानी छ भनेर ।  नेपालीको स्वाभीमानमा केही आँच आएमा के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश विपत्तीको अवस्थाबाट गुज्रीरहेको बेला धेरै न बोले हुन्छ । आगोमा ध्यू थप्ने काम नगर ।  पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ? 

यदी सिके राउत साच्चै देश भक्ती हो भने  विपत्तीमा परेको बेला रण्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन  । वुद्धी भएर वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरुस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरुस्कार पाएको हो भने देखाउ तिम्रो क्षमता र विपत्तीमा परेको देशमा मल्हम लगाउने काम गर । चोट पुर्याउने काम नगर । म पनि तराईवासी हो । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिव । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेशी हेर्छ न पहाडीया । अहिले देश टुक्राउने र गाली गलौज गर्ने वेला होइन । विद्धान भनेर विद्धवत्त प्राप्त गर्नेको नाममा कलकं नबनुस् ।

Comments

  1. नेपाल आमा आफ्नो छाति छियाछिया भएर बसेकी बेलामा अहिलेका सरीता गिरी र सिके राउत जस्ताका तुच्छ अभिव्यक्तिले गर्दा साहेद अहिले सति भएकी भए फेरी मर्ने थिइन होला ।

    ReplyDelete
  2. न पहाडी, न त मधेसि, महिलाको इज्जत गर्न आउन्दैन कुहियेका दानवलाई,
    महिला नै थिइन् पार्वति, जस्ले बचाइन् यो सोझो संसार, काटी यस्तै राक्षसलाई!!

    सच्चा नेपाली छौ कतै भने, अनि यदि गर्छौ चोखो प्रेम हिन्दु धर्मलाई साक्षि मानि,
    त्याग सोझो जनावरको बलि, बरु काट सि. के. रावतलाई, अहिलेको पिचास् ठानि!!

    ReplyDelete

Post a Comment

Thank you for watch.