नेवारी समुदायको परम्परागत रितिरिवाज Posted by Devaki on April 04, 2011 Get link Facebook Twitter Pinterest Email Other Apps सानी परीको बिवाह उत्सव आफ्नो सानी नानीको बिवाहको तयारीमा गणेश पुजा गरीदिदै आमाहरु बिवाहमा निदाउदै नानी "मलाई दिक्क लागो ममी " आहा ! बिहे नि अनि आमाको काख पनी क्या मजा आहा ! बिहे नि अनि बाबाको काख पनी मानापाथी भर्दै चकचके सानिपरी अहिले नै मन भरि माया राखेर सपना, मुटुको टुक्रा सुम्पिने तरखरमा "आखिर जानु नै पर्दोरहेछ " Comments AnonymousApril 21, 2011 at 3:55 PMधेरै राम्रा तस्वीरहरु, देवकीजी धन्यवाद ।ReplyDeleteRepliesReplyAdd commentLoad more... Post a Comment Thank you for watch.
धेरै राम्रा तस्वीरहरु, देवकीजी धन्यवाद ।
ReplyDelete