२०६८ फागुन १५ को कालो दिन

बबर महल आयल निगम अगाडी बम पड्कदा २ को घटना स्थलमा मृत्यु घाइते भएका ७ जनालाई बिर हस्पीटलमा
घाइतेलाई बिर हस्पीटलमा ल्याएपछि हस्पीटल क्षेत्रमा भेला भएका सर्वसाधारण
बिर हस्पीटलमा ल्याइएका घाइतेहरु

बिर हस्पीटलमाउपचारका क्रममा ज्यान गुमाएका ६० वर्षिय वृद्ध जसको पुरै परिचय खुल्न सकेको थिएन
बिर हस्पीटलमा बबर महल विष्फोटमा घाइतेहरुलाइृ भेट्न आउनु भएका गृहमन्त्री संचारकर्मीसँग विष्फोटको जिम्मा संयुक्त जातीय मुक्ती मोर्चाले लिएको बताउदै 

बिर हस्पीटलमा बबर महल विष्फोटमा घाइतेहरुलाइृ भेट्न गृहमन्त्रीसँगै आएका सशस्त्र प्रहरी, महानगरीय अपराध महाशाखाका हनुमान ढोका प्रमुख र प्रहरीका एआइजीपी

Comments