आजको दिन

आज अवसान भएको दिन हो ।
आज सुनसान भएको रात हो ।
आज चुपचाप भएको पल हो ।
आज केही शव्द नभएको समय हो ।
आज प्रश्नको जवाफ नभएको उत्तर हो
आज मुहार देखाउन नसकेको मन हो ।
आज मन भित्र मुटु पट्केको अवस्था हो ।

Comments