भाषा, कला, साहित्य हिमाल, ताल, वाईल्ड लाईफ लगायत विविधताको थलोको रूपमा चिनिएको मध्य तथा सुदुरपश्चिमको अनुभव राजधानीमै गर्न पाइएको हो ।
मध्य तथा सुदुरपश्चिमबासीका भावनात्मक समन्वय गर्दै मध्य तथा सुदुरपश्चिममा रहेका पर्यटकीय गन्तब्यलाई काठमाडौंमा रहेका विभिन्न क्षेत्र तह र तप्कालाई मध्य र सुदुरपश्चिम चिनाउन ३ दिने मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव २०७० आयोजना भएको छ । मध्य तथा सुदुरपश्चिमका मनहरूमा आफ्नो क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति गौरव गर्दै त्यसको संरक्षण, प्रवर्द्धन र सदुपयोग गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो । पश्चिम महिला जागरण समूहको आयोजनामा हुने महोत्सव जेठ १०, ११ र १२ गते राजधानीको मृकुटीमण्डपमा भएको हो 
Tharu women

Achhami beautiful kalpana. she is from Achham Mangalsain
Doteli Hudke dance

Add caption



http://www.sundarsudurpaschim.org/2013/05/blog-post_29.html

Happy to see share from my blog . I proud our Beauty, bold far western  and myself

Comments