जात्रैजात्रा (फोटो फिचर)

जात्रैजात्रा (फोटो फिचर)http://www.himalkhabar.com/?p=37952

काठमाडौ‌मा जात्राको मौसम शुरु भएको छ । गाईजात्रा पछि ७ भदौमा रोपाई जात्राका दिन काठमाडौंको बौद्ध क्षेत्र रमाइलो देखियो । विभिन्न रुप र परिधानमा प्रस्तुत भएका जात्रालुले सर्वसाधारणलाई पेट मिचिमिची हाँस्न बाध्य बनाए ।

Comments