डोलेश्वरमा हिमानी (फोटो फिचर)

http://www.himalkhabar.com/?p=37467


२ असारमा आएको भीषण बाढीले भारतको उत्तराञ्चलस्थित केदारनाथ मन्दिरमा क्षति पुर्‍याउँदा त्यहाँको पूजाआजा बन्द भएपछि नेपालको भक्तपुरस्थित डोलेश्वर महादेवलाई केदारनाथको शीर मानेर त्यसैअनुसारको पूजाअर्चना गरिंदैछ ।

Comments