सुदूर पश्चिमेलीहरुको गौरा पर्व राजधाको खुला मंचमा


गौरा देवीलायृ पुजा गर्दै महिलाहरु

सुदूर पश्चिमेलीहरु गौरा देवीलाई बिरुडाले पुजा गर्दै 
सुदूर पश्चिमेलीहरु गौरा देवीलाई शिरमा राखेर नाच्दै 

सुदूर पश्चिमका महिलाहरु परम्परागत पहिरनमा राजधानीको खुलामंचमा 

गौरा देवीको पुजा पश्चात बिरुडाले शेर बहादुर देउवाको शिर पुज्दै 

सुदूर पश्चिमका महिलाहरुको लागि यो दुवोधागो पुरुषको जनह िजत्तीकै महत्व राख्दछ । 


सुदूर पश्चिमका महिलाहरुको लागि यो दुवोधागो पुरुषको जनह िजत्तीकै महत्व राख्दछ । 





सुदूरपश्चिमकी महिला परम्परागत गहनामा । यसलाइृ गलफन्दी भन्छन् 


सुदूर पश्चिमका महिलाहरु देउडा नाच्दै 

Comments